२३ असार २०८१ आइतबार
image/svg+xml

सांसद गुरुङको निलम्बन फुकुवाविरुद्ध अख्तियार सर्वोच्चमा

प्रतिनिधिसभाका सदस्य टेकबहादुर गुरुङको पद निलम्बनको फुकुवाको फैसला त्रुटिपूर्ण रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा मंगलबार पुनरावलोकनको निवेदन पेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्