८ मंसिर २०८१ शनिबार
image/svg+xml

मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा

नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पुर्‍याएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ।

क्लिन र ग्रिन ऊर्जामा नेपालले विश्वमा नेतृत्वदायी भूमिका खेल्नसक्छः अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले विश्वलाई क्लिन र ग्रिन ऊर्जामा नेपालले नेतृत्वदायी भूमिका खेल्ने बताएका छन्।

पाटन उच्च अदालत बारको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु

पाटन उच्च अदालत बारको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।सोमवार उच्च अदालत परिसरमा निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको हो ।

माओवादीनिकट कानुनविद भन्छन्: ओलीको नियुक्ति असंवैधानिक, अदालत जान्छौं

नेकपा माओवादी निकट कानुनविदले राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई असंवैधानिक तरिकाले प्रधानमन्त्री नियुक्त गरेको बताएका छन् ।

सडक किनारमा वृक्षारोपण अभियान

मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारदेखि सीमा क्षेत्रसम्मको सडक किनारामा वृक्षारोपण अभियानको सुरुवात गरिएको छ।

धान खेतीलाई वृद्धि गर्न सके तीन वर्षमा धानमा आत्मनिर्भर बन्न सक्छौंः कृषि मन्त्री साह

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले धान खेतीलाई वृद्धि गर्न सके आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बन्न सक्ने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्