२० असार २०८१ बिहीबार
image/svg+xml

ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्तिमा उत्साहजनक सहभागिता

ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्तिमा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ । कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई लक्षित गरी खुलाइएको ग्लोबलको छात्रवृत्ति पाउन विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्