२३ असार २०८१ आइतबार
image/svg+xml

केन्यामा सरकार विरोधी प्रदर्शनमा ५ जनाको मृत्यु

केन्याको संसदमा प्रवेश गर्न खोजिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको र कैयौं घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्