१७ असार २०८१ सोमबार
image/svg+xml

एकीकृत समाजवादीकाे महाधिवेशनबाट कार्यसमितिको सङ्ख्या घट्दै, १९९ सदस्यीय हुने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १० औँ राष्ट्रिय महाधिवेशनबाट एक सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्