१९ असार २०८१ बुधबार
image/svg+xml

कीर्तिपुर कप अन्तर विद्यालय बास्केटबल: सेन्ट जेभियर्स र दीक्षालयलाई उपाधि

सेन्ट जेभियर्स र दीक्षालय फाउन्डेसन नेपालले ११ औं कीर्तिपुर कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। सेन्ट जेभियर्स ब्वाइज तथा दीक्षालय गल्र्समा च्याम्पियन बनेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्