ताप्लेजुङमा बाढीपहिरो : पाँचजनाको मृत्यु
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका विभिन्न स्थानमा बिहीबार दिउँसो गएकाे बाढी र पहिरोले काठे पुल तथा ग्रामीण सडक बगाएकाे छ।