२१ असार २०८१ शुक्रबार
image/svg+xml

ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान

म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ।

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति थालियो

डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ। उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ।

नीति तथा कार्यक्रमबाटै हट्यो सुरुङमार्ग योजना

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको गण्डकी प्रदेश सरकारले आगामी आjको नीति तथा कार्यक्रममा भने त्यसलाई समेटेको छैन।

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्