३ आश्विन २०८१ बिहीबार
image/svg+xml

जापानले बनायो विश्वकै पहिलो काठले बनेको उपग्रह

क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वन विज्ञान विभागका वैज्ञानिकहरूले बनाएको प्रयोगात्मक उपग्रहको प्रत्येक भाग मात्र दश सेन्टिमिटर रहेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्