१२ असार २०८१ बुधबार
image/svg+xml

प्रतीक ढकाल नियात्रा सौरभबाट राजकर्णिकार सम्मानित

पर्वतीय साहित्यका उन्नायक तथा वरिष्ठ नियात्राकार प्रतीक ढकालले नियात्रा विधामा समर्पित स्रष्टाहरूका लागि स्थापना गर्नुभएको ‘प्रतीक ढकाल नियात्रा सौरभ’ वर्ष २०८१ का लागि वरिष्ठ नियात्राकार घनश्याम राजकर्णीकारलाई समर्पण गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्