१६ असार २०८१ आइतबार
image/svg+xml

हैदरावादसँग इतिहास दोहोर्‍याउने मौका, तर वर्षाले खेल प्रभावित हुँदा को बन्छ विजेता?

प्याट कमिन्सको कप्तानीमा रहेको हैदरावाद र श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताबीचको आजको खेल चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्