कला अवमूल्यन “सर आखिर कोही मलाई किन किन्न मान्दैनन! कम्तीमा यति त बताइदिनुस्!” त्यो विदेशीले एकछिन उपहासपूर्ण नजरले हेर्यो! “जुन कुरा सित्तैमा पाइन्छ, त्यो कुरा कसले किन्छ मूर्ख...?” दिप मंग्राती ३ जेष्ठ २०८१ बिहीबार १ मिनेट पाठ Facebook Twitter Linkedin