१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अवमूल्यन

“सर आखिर कोही मलाई किन किन्न मान्दैनन! कम्तीमा यति त बताइदिनुस्!” त्यो विदेशीले एकछिन उपहासपूर्ण नजरले हेर्‍यो! “जुन कुरा सित्तैमा पाइन्छ, त्यो कुरा कसले किन्छ मूर्ख...?”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्