आज सीता उत्पत्ति दिवस, जानकी मन्दिरमा विशेष पूजा आराधना गरी मनाइँदै
आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस। देशभरका जानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ।