१५ असार २०८१ शनिबार
image/svg+xml

आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने

ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ।

हेटौँडा–काठमाडौँ ९० किमी कान्तिराजपथ विस्तार पुनः सुरू

हेटौँडादेखि काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग बिस्तार कार्यले फेरि तीव्रता पाएको छ। नाकाबन्दीपछि सुस्त बनेको ९० किलोमिटर लामो सडकचौँडा बढाउने कार्यलाई कान्तिलोकपथ सडक आयोजनाले फेरि तीव्रता दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्