९ असार २०८१ आइतबार
image/svg+xml

रुससँगको युद्धमा ३१ हजार यूक्रेनी सेना मारिए

यूक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग जारी युद्धमा ३१ हजार यूक्रेनी सेना मारिएको बताएका छन्।

पेट्रोल चोरी पैठारीमा संलग्न ट्यांकर चालकलाई कारबाही

नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ।

माथिल्लो तामाकोसी तोकिएभन्दा पहिल्यै सम्पन्न गर्न पुनः घिसिङको निर्देशन

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः निर्देशन दिएका छन् ।

नेसनल ट्रेडिङबाटै ठगी, तोकिएभन्दा कम तेल वितरण

नेसनल ट्रेडिङ लिमिटेड टेकुमा रहेको पेट्रोल पम्पले पाँच लिटर तेल भर्दा ४० मिलिलिटर कम वितरण गर्ने गरेको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले सोमबार गरेको जाँचमा उक्त परिणाममा कम तेल दिने गरेको फेला पारेको कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्