३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

धर्म परिवर्तनले नेपाली पहिचानमा खतराः उपप्रधानमन्त्री थापा

धनकुटा-राप्रपा नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधान, परराष्ट्र र स्थानीय विकास मन्त्री कमल थापाले धर्म परिवर्तनका कारण नेपालीको पहिचान गुम्ने खतरा वढ्दै गएको बताए।

काबुल घटनाका १२ मृतक र ७ घाइते नेपालीकाे पहिचान खुल्याे (नामसहित)

काठमाडाैं– अात्मघाती बम अाक्रमणमा परेर अफगानिस्तानकाे काबुलमा साेमबार मृत्यु भएका १२ जना नेपालीकाे पहिचान खुलेकाे छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पाैड्यालले नागरिक न्युजलार्इ १२ नेपाली मृतक र घाइतेकाे नाम खुलेकाे जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्