अवकाशपछि सुन्तला खेतीमा ७१ वर्षे खड्का
धेरै जागिरे अवकाशपछि आराम गर्छन् तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन्। एकहत्तर वर्षको उमेरमा उत्तिकै जोशजाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन्।