९ मंसिर २०८१ आइतबार
image/svg+xml

आज पहाडी तथा हिमाली भू भागमा हल्का हिमपातको सम्भावना

हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ।देशको तराईको थोरै स्थानहरुमा हुस्सु /कुहिरो लागेको छ।

पहाडी भूभागमा आंशिक बदली तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

आज दिउँसो देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम र कर्णालीमा हल्का हिमपातको सम्भावना

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

राजधानी र पूर्वी क्षेत्रमा पहिलो हिउँदे वर्षा

राजधानी काठमाडौं लगायत आसपासका क्षेत्रमा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ। यसैगरी गण्डकी, वाग्मती र प्रदेश १ मा आइतबार फरक फरक मात्रामा पानी परेको छ।

पश्चिमी वायुको प्रभावः हल्का वर्षा र हिमपातको सम्भावना

रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।

वर्षा र हिमपातको सम्भावना

महाशाखाले आगामी २४ घण्टाका लागि सचेन रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्