२३ असार २०८१ आइतबार
image/svg+xml

यमनमा युद्धविरामका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुथ्रेसले यमनमा युद्धविराम गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन्।  जतिसक्दो चाँडै युद्धविराम गर्न सकिएमा यमनमा हाल जारी रहेको मानवीय सङ्कट कम गर्न सकिने उनले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

म्यानमारका रोहिङ्गा लडाकूद्वारा एक महिने युद्धविराम घोषणा

म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बङ्गलादेश विस्थापित भएपछि रोहिङ्गा लडाकूहरुले आइतबार एकपक्षीय रुपमा एक महिने युद्धविरामको घोषणा गरेका छन्।

सिरियामा युद्धविराम सम्झौतापछि विद्रोहीमाथी हवाई हमला

बेरुत –सिरियामा विद्रोहीको बलियो प्रभाव रहको क्षेत्रलाई लक्ष्यगरी गरिएको हवाई आक्रमणहरुमा दर्जनौ सर्वसाधारणको मृत्यु भएको छ।

सिरियामा युद्धविराम गराउन केरी जेनेभामा

सिरियामा युद्धविराम गर्न रुसलाई दवाव दिन अमेरिकी विदेश मन्त्री जोन केरी जेनेभा जानु भएको छ। उनले रसियाका विदेश मन्त्री सेर्गेइ लाभरोभलाई नभेट्न पनि सक्ने तर युद्धविरामका लागि केही न केही प्रगती भने गराउने उनीसँगै रहेका अधिकारीहरुले बताएका छन्।

युद्धविराममा पनि राेकिएन सिरियामा अाक्रमण

बेरुत– युद्धविरामका बीच पनि सिरियामा मंगलबार र बुधबारको आक्रमणमा परी ३६ जनाको ज्यान गएको छ। सिरियामा केही समय पहिलेदेखि युद्वरत पक्ष र सरकारबीच शान्तिवार्ता हुने भन्दै युद्व विराम भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्