१६ असार २०८१ आइतबार
image/svg+xml

एनएसएलको दोस्रो संस्करण आजदेखि,पहिलो खेल काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच हुँदै

नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण खेल आजदेखि सुरु हुँदैछ। अहिले साँझ ६ बजे देखि दशरथ रङ्गशालामा हुने खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुनेछ।

साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुने

९ टोली सहभागी लिगको पहिलो खेलमा आजको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्