लुम्बिनी प्रदेश :मन्त्रालय बढाउने पक्षमा माओवादी मात्रै
लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउने कि नबढाउने भन्ने बिषयमा देखिएको कांग्रेस माओवादी बिचको टकरावका कारण मन्त्री परिषद्को पूर्णतामा विलम्ब भइरहेको छ।