१९ असार २०८१ बुधबार
image/svg+xml

छठको दोस्रो दिन खरना विधि सम्पन्न

छठको दोस्रो दिन आज खरना विधि सम्पन्न भएको छ।चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्