१९ आश्विन २०८१ शनिबार
image/svg+xml

झिनियाँ बेचेर मनग्य आम्दानी

तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ। यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन्। तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्