१५ असार २०८१ शनिबार
image/svg+xml

एसियाका बैंकलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न एसियाका बैंकहरुलाई आग्रह गरेका छन् । आजदेखि सुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा अर्थमन्त्री डा महतले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको भन्दै एसियन मुलुकका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)समक्ष लगानी गर्न आह्वान गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्