१७ असार २०८१ सोमबार
image/svg+xml

कात्तिक तेस्रो साता ‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता

बाग्लुङ क्रिकेट संघको आयोजनामा पहिलो पटक गण्डकी प्रदेशस्तरीय ‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। यही कात्तिक २१ गतेदेखि २५ गतेसम्म बाग्लुङको बाङ्गेचौर बहुउद्देश्यीय खेल मैदानमा हुने छ। संघ गठनपछिको संघको यो पहिलो प्रतियोगिता समेत हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्