२० असार २०८१ बिहीबार
image/svg+xml

कवड्डीकी कलावतीः ‘स्कूलमा कप्तानदेखि एसियालीसम्म’

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ बर्षीय कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत हुँदादेखि नै कवड्डी खेल्न सुरु गरिन्।

कवड्डीकी कलावती ‘स्कूलमा कप्तानदेखि एसियालीसम्म’

बाल्यकालबाटै कवड्डी खेल्ने उनको चाहना विद्यालयका खेलकुद शिक्षक गणेश धामीले खेल सुरु गरेर पूरा गरिदिए। स्कूलमा कवड्डी खेल्न थालेको तीन बर्षमै कलावतीले आफूलाई चर्चाको शिखरमा पु¥याइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्