२० आश्विन २०८१ आइतबार
image/svg+xml

सामुदायिक वनमा पाल्पा नेपालकै उत्कृष्ठ

सामुदायिक वनमा पाल्पा नेपालमै उत्कृष्ट ठहरिएको छ । पाल्पाको तानसेन नगरपालिका–९, मदनपोखराको अंधेरी छरछरे सामुदायिक वन उपभोक्ता समितिले गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्