१९ असार २०८१ बुधबार
image/svg+xml

विश्वकप क्रिकेट:अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको ४विकेट पतन

भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको चार विकेट गएको छ।ताजास्थीतीमा इग्ल्याण्डले १९ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्