नेपालको भौतिक विकासमा चीनको सहकार्य रहन्छ: राजदूत सोङ्ग
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसेटिभ’ (बिआरआई) परियोजनाको माध्यमबाट नेपालको भौतिक विकासमा सहकार्य गर्ने बताएका छन्।