२२ असार २०८१ शनिबार
image/svg+xml

प्राइम बैंकको आयोजनामा रक्तदान सम्पन्न

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्