२३ असार २०८१ आइतबार
image/svg+xml

जेसीज कपको उपाधि सौराहलाई

मकवानपुरमा सञ्चालन भएको मकवानपुरगढी जेसीज कप फुट्सल प्रतियोगिताको उपाधि सौराह जेसीजले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा आयोजक मकवानपुरगढी जेसीज (प्रस्तावित)लाई ७–२ गोल अन्तरले हराउँदै सौराहले उपाधि सहित नगद एक लाख रुपैयाँ जितेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्