८ मंसिर २०८१ शनिबार
image/svg+xml

ताप्लेजुङमा रोपाई जात्राको रौनक(फोटो फिचर समेत)

परम्परागत रुपमा निकालिँदै आएको रोपाई जात्रा आज ताप्लेजुङमा सम्पन्न भएको छ । रोपाई जात्राको दिन आज बिहानैदेखि मौसम परिवर्तन भएर कहिले घाम र कहिले धुम्म भए पनि ताप्लेजुङ सदरमुकाम फुङलिङमा भने चहलपहल बढेको थियो ।‘

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्