३२ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

टिजरमा धिरज–साम्राज्ञी रोमान्स

फिल्म ‘ड्रिम्स’बाट अभिनयमा डेब्यु गरेपछि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको व्यस्तता बढ्दो छ । यो फिल्म पछि उनी ‘ए मेरो हजुर २’, ‘तिमीसँग’मार्फत दर्शकमाझ आइसकेकी छिन् भने दुई फिल्म ‘कायरा’ र ‘इन्टु मिन्टु लन्डनमा’ प्रदर्शनको तयारीमा छन्।

केभिएमको स्थापना दिवसमा धिरज राईको प्रस्तुती

काठमाडौं विद्या मन्दिरको १८ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पप गायक धिरज राईले आफ्नो प्रस्तुती देखाएका छन्। उनले लुकी लुकीलगायतका चर्चित गीत गाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्