२२ असार २०८१ शनिबार
image/svg+xml

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई अध्यक्षमा नियुक्त गरेकोे प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्