१५ असार २०८१ शनिबार
image/svg+xml

सौरभ ज्योतीको गीत ‘छ जी’ सार्वजनिक

ज्योती ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतीले ‘छ जी’ बोलको गीत सार्वजनिक गरेका छन।उनले सो गीत नेवारी भाषा तथा प्रेमलाई समर्पित गरेर गाएका हुन्। ‘छ जी’ को मनमोहक धुनले नेवारी भाषाको सांस्कृतिक सम्पदालाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने प्रेमको चाहलाई व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्