१८ असार २०८१ मंगलबार
image/svg+xml

मकै बेचेर जीवन निर्वाह

अरुको बारीबाट मकै खरिद गरेर श्रीमान् र श्रीमती दिनभर मकै बेच्न व्यस्त देखिन्छन्। सानो मकै २० रुपैयाँ र ठूलो मकै २५ रुपैयाँमा बिक्री हुन्छ। श्रीमान् पोलेको मकै बेच्न व्यस्त हुँदा श्रीमती सीता मकै पोल्न थाल्छीन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्