११ मंसिर २०८१ मंगलबार
image/svg+xml

ताप्लेजुङमा ३७ प्रतिशत खेतमा रोपियो धान

यो वर्ष ताप्लेजुङमा ३७ प्रतिशत क्षेत्रमा मात्र धान रोपाँई भएको छ। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यो गतवर्ष यहि अवधिको तुलनामा करिव ५ प्रतिशतले कम हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्