कराते खेलको निरीक्षणको जिम्मेवारी राणालाई
नेपाल कराते महासंघले नारायणदेव राणा संयोजक रहेको ब्ल्याकवेल्ट कमिटीलाई १९ औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको तयारी निरीक्षणको जिम्मेवारी दिएको छ।