२२ असार २०८१ शनिबार
image/svg+xml

तीन पाकिस्तानीको पदक खोसियो

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार एक विज्ञप्ति जारी गर्दै तीनै पाकिस्तानी खेलाडीको डोपिङ पुष्टि भएको र उनीहरूमाथि सन् २०१९ डिसेम्बर तीनदेखि २०२३ डिसेम्बरसम्मका लागि प्रतिबन्ध लगाइएको जनाएको छ।

साग स्वर्ण विजेतालाई सम्मान गरिने

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३औं दक्षिण एसियाली खेलकुद (साग)को एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसँग सम्मान गर्ने जनाएको छ।

स्वर्णविजेतालाई नगरपालिकाको दराज

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता करातेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले दराज उपहार प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्