९ मंसिर २०८१ आइतबार
image/svg+xml

आजको मौसम: सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा सामान्य बदली रहेको छ।

चार प्रदेशमा भारी वर्षाको सम्भावना

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आजको मौसम: आंशिकदेखि सामान्य बदली रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कर्णाली प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

प्रदेश १,बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। गण्डकी र बागमती प्रदेशका पहाडी भुभागका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

देशभर आंशिकदेखि सामान्यतया बदली रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रदेश १,मधेश,कर्णाली,सुदूरपश्चिम,बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।

देशभर आंशिकदेखि सामान्य बदली रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

काठमाडौंमा बिहानैदेखि वर्षा,आज दिउँसो आंशिकदेखि सामान्य बदली रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ।

प्रदेश १,मधेश ,बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ।

प्रदेश नं १, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्