५ आश्विन २०८१ शनिबार
image/svg+xml

रात पर्दै जाँदा मध्यपुरथिमिको सिद्धिकाली र विष्णुवीर जात्राको रौनक बढ्दै

एउटा समूह धिमे बाजा, झ्याली बजाउँदै अगाडि लागेका, सँगै अर्को समूह कपासको बत्ती धपक्कै बल्ने चिराग हातहातमा लिएर पछिपछि लागेका र त्यसपछि टोलटोलमा सिद्धिकाली र विष्णुवीर देवता विराजमान खट बोकेर टोलटोल घुमिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्