५ आश्विन २०८१ शनिबार
image/svg+xml

पर्यटकीय क्षेत्र गाजाको दह

बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो गाजाको दह। गाजाको दहमा शनिबारदेखि वैकुण्ठ चतुर्दशी मेला लागेको छ। गाजाको दहलाई चिनाउने यो एउटा नियमित परम्परा हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्