७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

गुजरात पुल दुर्घटनाः खोज तथा उद्धार स्थगन

नदीबाट एक सय ७७ जनालाई उद्धार गरिएको र कोही पनि हराएको सूचना प्राप्त नभएकाले खोजी स्थगन गरिएको उनीहरूले बताएका छन्। स्थानीय प्रशासनले त्यसलाई पुष्टि गरेको छ। पुल भाँचिदा एक सय जना घाइते भएका थिए। बेलाइतको शासनकालमा शताब्दी अघि निर्मित उक्त पुल सात महिनाको मर्मतसम्भारपछि अघिल्लो साता सञ्चालन गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्