३ आश्विन २०८१ बिहीबार
image/svg+xml

अरब लिगको सम्मेलन अल्जेरियामा सुरु

यसअघि लिगको ३०औँ सम्मेलनको आयोजक राष्ट्र ट्युनिसिया रहेको थियो। ट्युनिसियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहेका थिए। मंगलबार साँझ अल्जियर्स्मा सो सम्मेलन सुरु भएपछि त्यसको अध्यक्षता उनले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्