१९ असार २०८१ बुधबार
image/svg+xml

निर्वाचन आयोगले जनताको अधिकार खोस्योः डा. भीमार्जुन आचार्य

संविधानविद् डा. आचार्यले निर्वाचन आयोगले नागरिकलाई कसैलाई भोट दे र नदे भन्ने अधिकार छैन भन्ने हो भने आयोगलाई संविधानको बारेमा राम्रोसँग ज्ञान नभएको बताए। उनले निर्वाचन आयोगले केही वर्षअघि मतदातासँग राइट टू नो भोटको अधिकार दिलाउन परमादेश जारी गरेको उल्लेख गर्दै आयोगले सर्वोच्च अदालतको परमादेशको अवहेलना गरेको दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्