८ वैशाख २०८१ शनिबार

रणबहादुर लिङखिम स्मृति प्रतिष्ठानद्धारा दृष्टिविहिन र मष्तिकघात पीडितलाई सहयोग

प्रतिष्ठानले नेत्रहिन संघ ताप्लेजुङमा आवद्ध ३५ जनाका लागि न्यानो कपडा(ट्रयाक सुट) प्रदान गरेको छ। प्रतिष्ठानका सदस्य समेत रहेका सञ्चारकर्मी दिनेश लिङखिमले नेत्रहिन संघ ताप्लेजुङका अध्यक्ष नरसिंह लिम्बूमार्फत प्राप्त हुन आएको नामावलीका आधारमा उक्त न्यानो कपडा हस्तान्तरण गरिएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्