धीरज मगरको भिलेन बन्ने रहर...
'स्टारडम त केही समयको हुन्छ। म अभिनेता बन्न चाहन्छु। मेरो अभिनयका कारण दर्शक हलसम्म आउनुहोस् भन्ने म चाहन्छु', उनले भने। 'मैले पाएको मायाले दायित्वबोध गराएको छ। किनकी म यहाँ कलाकार बन्न आएको थिएँ। मैले पाएको दर्शकको साथलाई शब्दमा व्यक्त गर्न सक्दिन',