६ वैशाख २०८१ बिहीबार

अनिश्चय र अनिष्टको जोखिमपूर्ण परिस्थितिमा विश्व पुगेकामा महासचिव गुटरेस चिन्तित

तीन वर्षपछि विश्व नेताहरूको भौतिक उपस्थितिमा भएको ७७औँ राष्ट्रसंघीय महासभालाई आज सम्बोधन गर्ने आफ्नो मन्तव्यमा उनले द्वन्द्व र जलवायु प्रकोप, बढ्दो गरिबी र असमानतासँगै रूसले युक्रेनमा आक्रमण गरेपछि विश्व नै अनिश्चय र अनिष्टको जोखिमपूर्ण परिस्थितिमा पुगेको वास्तविकता औँल्याउने राष्ट्रसंघका प्रवक्ताले उल्लेख गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा खाद्य सुरक्षाका लागि आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्