नेप्सेमा ११ अंकको गिरावट
गत साताभर गिरावट आएको सेयर कारोबार आइतबार पनि घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ११.४६ अंकले घटेको हो।